• बुधबार, चैत-१८, २०८२ | जागरणको साथी समाचार / ज्ञानको आधार / ट्रेन्दिङ खबर

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

कप्तान करण केसीको फिनिसिङ मद्दतमा औसत योगफल खडा गरेको काठमान्डुका लागि स्पीन बलरहरू चम्किँदा उक्त योगफल डिफेन्ड नै भयो र काठमान्डुले दोस्रो जित हात पार्‍यो ।

९ मंसिर, काठमाडौं । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ ।

सम्बन्धित पोष्टहरू