ठिमी । जेन्जी आन्दोलनमा प्रहरी वृत्त ठिमी भक्तपुरसँगै रहेको राष्ट्रिय बाणिज्य बैंकको एटीएम तोडफोडमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ नगदेशबाट उनलाई पक्राउ गरेको …