चाङ्गा, मङसिर ९ गते । म्याग्दीको मंगला गाउँपालिका –५ स्थित चाङ्गाखर्क प्राकृतिक रुपमा मनोरम छ । चाङ्गाखर्कबाट लहरै हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा …